०७ कार्तिक २०८१, बुधबार
wait Please...

nikhil

मंगलबार, साउन १३, २०७७

सप्तरीमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४६२ पुग्यो

१२ साउन, सप्तरी । सप्तरीमा थप १५ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै जिल्लामा कूल संक्रमतिको संख्या ४६२ पुगेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनियाँका ४०, २२, ५१, २९, २७ वर्षीय पुरुष, वडा नं. ६ का २२ वर्षीय पुरुष, राजविराज नगरपालिका वडा नं. ३ का २४, वडा नं. ८ का २७ वर्षीय पुरुष, बलान बिहुल गाउँपालिका १ का २६ वर्षीय पुरुष, वडा नं. २ का २० वर्षीय पुरुष, वडा नं. ३ का ४, १० र २० वर्षीय पुरुष, वडा नं. ४ का २३, ३५ पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

उनीहरु विभिन्न क्वारेन्टाइनमा रहेको र आइसोलेशनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]