०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं- सरकारको ९१.५३ प्रतिशत सेयर स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफा एक तिहाइले घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म)को अवधिमा कम्पनीको नाफा ३३ प्रतिशतले घटेको छ।

शुक्रबार प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो अवधिमा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रूपैयाँ खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको यही अवधिमा ४ अर्ब ९३ करोड ९१ लाख रूपैयाँ थियो।कम्पनीको कुल आम्दानी पनि घटेको छ। गत वर्ष २१ अर्ब ९२ करोड रूपैयाँ कूल आम्दानी गरेको कम्पनीले यो वर्ष २० अर्ब ५७ करोड रूपैयाँ मात्रै कुल आम्दानी गरेको छ।

१५ अर्ब रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ४५ प्रतिशतभन्दा धेरै नगद लाभांश दिँदै आएको छ। यो वर्ष कम्पनीले लाभांश घोषणा गरेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]