१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक ०५, २०७७

जिल्ला ट्राफिक प्रहरी बिराटनगरले चाड पर्व लाई लक्षित गर्दै राजस्व संग्लन गर्ने नयाँ तरिका अपनाएका छन।

संञ्चारकर्मी प्रतिक श्रेष्ठको घर अगाडि बाट उनको आफ्नै मोटरसाइकल घर अगाडि रोकेरा राखिएको स्थान बाट उठाएर लगेका छन । संञ्चारकर्मी प्रतिक श्रेष्ठको मोटरसाइकलमा एभिन्यूज टेलीभिजन लेखेको भन्दै उनि हरुले राजश्व संकलन गरेर मात्र छाड्ने बताए । संञ्चार क्षेत्रमा काम गर्ने पत्रकार हरुको सवारी साधनमा प्रेस वा संञ्चार गृहको नाम लेख्ने प्रचलन भएपनी घर अगाडि बाटै मोटर साइकल उठाएर लैजानुको पछाडि राजश्व संकलनमा टेवा पुर्याउनकोलागी ट्राफिक प्रहरी तल्लीन रहेको देख्न सकिन्छ । त्यसोत उनको घर अगाडि उनको बा ८ च ६३०० नंबरको कार समेत हरेक दिन पार्किंग हुने गरेको छ ।

यधपी प्रेस लेखेको भरमा वा कुनै बाहनामा ट्राफिक प्रहरीले दुख दिने हो भने सर्वसाधरणलाई प्रहरीले गर्ने ब्याहोरा के हुन सक्ला ? कुनैपनी ब्यक्तिले नो पार्किङ क्षेत्रमा पार्किङ गरे कारबाहि गर्न ट्राफिक प्रहरीले सक्ला तर पार्किङ क्षेत्रमा पार्किङ गरी राखेको सवारीसाधन प्रहरीले नै उठाएर लैजान्छ भने कुनैपनी बाहना मा राजश्व संकलन गर्न प्रहरी तल्लीन छ भन्नेमा कुनै दुइमत छैन । चार्डबाडको समयमा प्रहरी पैसा कमाउ धन्दामा लागेको यो घटनाले सावीत गरेको छ । वडा कार्यलय बिराटनगरका डिएस्पीको कमान्डमा यस्तो हुदा समेत संम्बन्धीत प्रसासनले जवाफ देहि नहुन पैसाकमाउ धन्दामा प्रहरी छ भन्ने प्रस्ट देखिन्छ ।

यस्तो छ
अनुसूची–२ (दफा ६, ७, ८, ९, १० र ११ सँग सम्बन्धित) सवारीको प्लेट

http://www.lawcommission.gov.np/np/archives/35308

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]