०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

नेपाली बजारमा शुक्रवार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रति तोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार यस्तो सुन प्रति तोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

बिहीवार चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार चाँदीको मूल्यमा ३० रुपैयाँको गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]