०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौँ – सरकारले बङ्गलादेशबाट खरिद गरेको युरिया मल एक हप्ता भित्र नेपाल आइपुग्ने भएको छ ।

ढुवानीकर्ता संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले त्यहाँको कारखानाबाट मल बुझेर पानी जहाजमा लोड गरिसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिए । साथै आज र भोलीमा मल कलकत्ता बन्दरगाह आइपुग्ने उनले बताए । त्यसपछि मलको ‘प्याकेजिङ’ गरेर मात्र नेपाल ल्याइने छ । बङ्गलादेशबाट पहिलो लटमा २० हजार मेट्रिक टन मल ल्याइन लागेको हो । नेपाल सरकारले बंगलादेशको सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल किन्नका लागि २०७७ पुस २ गते ‘जी टू जी’ सम्झौता गरेको थियो।

५० हजार मेट्रिक टन मध्य पहिलो लटमा २० हजार मेट्रिक टन ल्याइने र अरू ३० हजार मेट्रिक टन बिस्तारै नेपाल ल्याउने काम हुने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]