०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

काठमाडौं – राष्ट्रिय स्तरको गरिमा विकास बैंकले कर्जा प्रवाह रणनीतिलाई थप विस्तार गरेर न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ ।

यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको ८० प्रतिशतसम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्नेछ । सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ प्रभावकारी हुने बैंकले बताएको छ । हाल बैंकले ३५ जिल्लामा १ सय ६ शाखा र ५१ एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।गरिमा विकासले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्‍याउन ‘मेरो सेयर बचत खाता’ सार्वजनिक गरेको छ ।

यो खाता ग्राहकले न्यूनतम ५ सय रुपैयाँमा खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी-आस्बा सुविधा लिन सक्नेछन् । पहिला नै डिम्याट खाता हुने ग्राहकले पनि यो खाता खोलेर निःशुल्क सी-आस्बाको सुविधा लिन सक्ने बैंकले बताएको छ । बैंकले कोभिड-१९ महामारीका कारण अर्थतन्त्र शिथिल भएपछि लगानीमा बचतको ब्याजदरमा कमी आएकाले बैंकले ‘मेरो सेयर बचत खाता’ मा ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

जनमानसमा सेयरप्रतिको बढ्दो लोकप्रियतालाई दृष्टिगत गरी सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्न सहयोग पु¥याउने यो खाताको मुख्य उद्देश्य रहेको बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]