१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक ०६, २०७७

सप्तरी – नेपाली हरुको महान पर्व वडा दशैंले गर्दा बजारमा धमाधाम गीतहरु सार्वजनिक भईरहेका छन् ।

तर भन्ने दर्शकहरुको मनमा बस्न सफल गायक नितिन गजुरेलले ‘चुप चाप बदलियो ’ बोलको गजल सार्वजनिक गरेका छन । लामो समय देखि रहेको बन्दा बन्दिका कारण दर्शकहरु लाई केहि नयाँ पस्केको उनले बताएका छन ।

शिक्षा क्षेत्र लाई अंगालेका उनले कला लाई पनि उत्तिनै महत्व मानेका छन । करिब २ दर्जन भन्दा वढी भिडियोहरु सार्वजनिक गरिसकेका उनले यस पटक आफ्नै रचना, संगीत र गायन रहेको गजल ‘चुपचाप बदलियो’ नेपाली संगीतप्रेमीलाई दिन सफल भएका छन् ।

वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीको संगीत संयोजन रहेको चुपचाप बदलियोको भिडियोको निर्देशक सुव्र्रत आचार्य, छायाँकार उत्सव दाहाल छन् भने सम्पादन विष्णु खड्काले गरेका छन् । काठमाडौंमा सुटिङ यस गीतको भिडियोमा अहिलेका चर्चित कलाकार जोडी जीवन भट्टराई र श्रृष्टि खड्काको देख्न पाइन्छ ।

उक्त गीतमा एक कुलतमा परेका व्यक्तिलाई प्रेम (माया ) ले हरेक कुरा राम्रो गराउन सक्छ भन्ने प्रेममा धोका भयो भन्ने सोहि ब्यक्ति लाई नराम्रो असर हुन सक्छ भन्ने दर्साएको छ । प्रेम को भाव लाई समेटिदै छायांकन गरिएको उक्त गजलले राम्रो चर्चा बटुल्न सकिने गायक नितिन गजुरेलको बिस्वाश रहेको छ ।

भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]