०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक ०७, २०७७

सप्तरी – ग्लाेवल बहुमुखि सहकारि सस्था लि. ले सप्तरीमा गरिब ,निमुखा जनताकाे सेवामा अहम भुमिका निर्वाह गरेकाे एक कार्यक्रममा सहभागी बक्ताहरुल बताएका छन ।

सस्थाले वडा दशैं ,शुभ दिपावलि र छठ पर्वकाे अवसरमा आयोजना गरेकाे शुभकामना अरदान प्रदान कार्यक्रममा सहभागी बक्ताहरुले साे कुरा बताएका हुन । सस्थाका अध्यक्ष सुखराम यादवले ग्लाेवल बहुमुखि सहकारि सस्थाले २१ औं बर्षमा प्रवेशससगे सप्तरीका १ लाख २६ हजार ३ सय ३९ मध्ये ४५ हजार शेयर सदस्यहरु सस्थासग अावद रहेकाे जानकारि दिनुभयाे । त्यस्तै सस्थाले शेयर पुजि जम्मा २ कराेड ५८ लाख रकम मध्ये बचत सङकलन ९ कराेड २८ लाख गरेकाे जानकारि दिनुभयाे यसेगरि सस्थाले १५ कराेड १७ लाख त्रृण लगानि गरेकाे छ भने सप्तरीको १ हजार ३६ वडामा अामा समुहकाे अावदता रहेकाे जनाएको छ ।

यस्तै सस्थालाइ ३ कराेड रकम फिर्ता गर्नुपर्ने जनाउदै लकडाउन र बन्दा बन्दिले ऋण असुलिमा कमि ब्याज अाउन सकेकाे बताउनुभयाे । त्यस्तै पालिका अन्तर्गत अहिले ऋण ब्याज समुहगत रुपमा असुलि भइरहेकाे जानकारि दिनुहुदै अध्यक्ष यादवले हालसम्म सस्थाले पौने २ कराेड भन्दा बढि ब्याज तिरेकाे बताउनुभयाे,। यस्तै ४० हजार भन्दा बढि सहकारि अहिले मुलुकमा रहेकाे जसमध्ये सरकारले हाल बचत लिएको रकम मध्ये बिना धिताे कर्जा प्रहार हुन नसकिने , शेयर सदस्य भए मात्र ऋण लगानि गर्ने मिल्ने , लगानिमा १६ रुपेया भन्दा बढि लिन नसकिने , लघुवितले १८ प्रतिशत ब्याज लिन सकिने तर सहकारिले १६ प्रतिशत भन्दा बढि लिन नसकिने सरकारकाे नीति , व्यापार बिना अब सहकारि सस्था पनि केही गर्न नसकिने स्पष्ट पर्नुभयो । ..

सस्थाका सन्चार सल्लाहकार मनाेज माझीको अध्यक्षता तथा वरिष्ठ पत्रकार शिबहरि भट्टराईकाे प्रमुख अातिथ्यमा अायाेजित साे शुभकामना अादान प्रदान कायृकममा प्रेस स्वतन्त्रता सेनानि बैजनाथ झा ,सस्थाका राम नारायण मेहता लगायतकाहरुले अा अाफनाे शुभकामना मन्तव्य ब्यक्त गनुृभएकाे थियाे । साे कार्यक्रममा सप्तरीका एक दर्जन भन्दा बढि पत्रकारहरुकाे सहभागिता रहेकाे छियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]