०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं – आज बजारमा सुनको मुल्यमा केही गिरावट आएको छ । आज तोलामा रु ३ सय रुपैयाँको गिरावट भएको छ ।

हिजो (मंगलबार) प्रति तोला रु ९० हजार १ सय रुपैयामा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) ८९ हजार ८ सय रुपैयाँ मात्रै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोला रु ८९ हजार ३ सय ५० रुपैयाँ नै कायम भएको महासंघले बताएको छ ।

यता चाँदीको मुल्य भने प्रति तोला रु १३४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]