१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

स्वास्थ्य सेवा विभागले नेपालमा कोरोना विरुद्धको खोप लगाएकाहरुको विवरण सार्वजनिक गरेको छ । पहिलो प्राथमिकताको दोस्रो चरणमा खोप लगाउने संख्या चार लाख २९ हजार सात सय पाँच जनालाई खोप लगाईएको विभागले जनाएको छ।

विभागले पहिलो प्राथमिकताको पहिलो चरण माघ १४ देखि २४ गतेसम्म खोप कार्यक्रम गरेको थियो । जसमा एक सय ८६ खोप केन्द्र मार्फत एक लाख ८५ हजार आठ सय ६५ जनाले खोप लगाएका थिए । त्यस्तै पहिलो प्राथमिकताको पहिलो चरणमा थप गरिएको (काठमाडौं उपत्यकाभित्रमात्र) कुटनीतिक नियोग, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारलाई माघ २६ देखि ३० गतेसम्म खोप लगाइएको थियो । जसमा तीन खोप केन्द्रबाट तीन जार चार सय ८० जनाले खोप लगाएको थियो ।

त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरण फागुन २ देखि १० सम्म खोप लगाएका थिए । जसमा दुई सय २२ खोप केन्द्रबाट दुई लाख ४० हजार तीन सय ६० जनाले खोप लगाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]