१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

राजस्थान – भारतको राजस्थान राज्यका मुख्यमन्त्री अशोक गहलोतले बुधवार राज्यको बजेट प्रस्तुत गरेका छन् ।

राजस्थान सरकारले पनि यो पटक पेपरलेस बजेट प्रस्तुत गरेको छ ।राजस्थानका मुख्यमन्त्री अशोक गहलोटले बजेटमा विशेष कोभिड प्याकेजको घोषणा गरेका छन्, जस अनुरुप कोरोना प्रभावित मानिसहरुलाई आर्थिक सहयोग गरिनेछ ।यसबाहेक मुख्यमन्त्री अशोक गहलोटले रोजगारका लागि ५० हजार भारतीय रुपैयाँसम्मको ब्याजमुक्त ऋण दिने कुरा पनि बताएका छन् ।

राज्यमा इन्दिरा गान्धी शहरी रोजगार ग्यारेन्टी योजना शुरु गरिनेछ ।अशोक गहलोतले राज्यमा स्वास्थ्य क्षेत्रलाई नयाँ तरिकाले सजाउने र त्यसलाई विश्वस्तरीय बनाउने घोषणा पनि गरेका छन् ।राजस्थान सरकारले अगामी वर्ष यूनिभर्सिल हेल्थ कभरेज लागू गर्नेछ राज्यका प्रत्येक परिवारलाई ५ लाख रुपैयाँको स्वास्थ्य बीमाको सुविधा प्राप्त हुनेछ ।अशोक गहलोतले राज्यमा २५ जिल्ला मुख्यालयहरुमा नर्सिङ महाविद्यालय खोल्ने पनि घोषणा गरेका छन् ।

यसबाहेक विभिन्न जिल्लामा जिल्ला हस्पिटल बनाउने र केही अस्पतालहरु अपग्रेडेशनको घोषणा गरेका छन् ।अशोक गहलोत राज्यमा महात्मा गान्धीले बनाएको शन्ति कोष बढाउने पनि घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]