पर्सा – नेकपा प्रचण्ड–माधव प्रचण्ड समूहले वीरगञ्जमा विजय र्याली निकालेको छ। र्यालीमा जनता समाजवादी पार्टी (जसपा) समेत सहभागी भएको छ।
प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा विजय र्याली निकालिएको हो।विजय र्यालीले नगर परिक्रमा गरी सभामा परिणत हुनेछ।
केपी शर्मा ओलीको गत पुस ५ गते संसद् विघटन गरेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार संसद् पुन:स्थापना गर्ने फैसला गरेको छ।