१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

एजेन्सी – शुक्रबार व्यापारीहरुले भारत बन्दको घोषणा गरेका छन् । सामान एंव सेवा कर, जीएसटी, पेट्रोल र डिजेलको बढ्दो मूल्य र ई वे बिलको विरोधमा व्यापारीहरुले भारत बन्द गराएका हुन् ।

अखिल भारतीय व्यापारी महासंघले आयोजना गरेको बन्दलाई ४० हजार व्यापारीले समर्थन गरेका छन् भने यसमा देशभरका ८ करोड व्यापारी सहभागी छन् ।सडक यातायात क्षेत्रकोको सर्वोच्च संस्था अखिल भारतीय ट्रान्सपोर्टर कल्याण संघले यसको समर्थनमा बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म चक्काजामको घोषणा गरेको छ ।

यातायत संघका राष्ट्रिय प्रवक्ता महेन्द्र आर्यले सबै राज्यस्तरीय यातायात संघहरूले भारत सरकारले ल्याएको नयाँ इ वे बिल कानून र पेट्रोलको बढ्दो मूल्यहरूको विरोधमा यातायात सञ्चालन नगर्न गरेको आह्वानलाई स्विकारेको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]