१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ०९, २०७७

सप्तरी – आज महानवमी अर्थात् विजया दशमीको अघिल्लो दिन । उसो त आज आश्‍विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा पनि हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै छ । आजको दिनमा बलि दिने चलनसमेत छ ।

महानवमीका दिनमा दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्‍न शक्तिपीठमा लगेर चढाइन्छ । दसैँघर र कोतलगायत विभिन्‍न देवीका मन्दिर तथा शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ । आजको दिनमा दुर्गा सप्तशतीको स्तोत्र पाठ गर्ने चलनसमेत छ ।

पशुबलि नदिनेहरुले भने आफ्नो परम्पराअनुसार कुभिन्डो, घिरौंला, काँक्रो र नरिवलको बलि दिने गर्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]