१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

हुम्लाकाे नाम्खा गाउँपालिकाको वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बालबालिकाहरुले नियमित खोप लगाउन पाएका छैनन्।

लिमी प्रवेश गर्ने नारा र न्यालु लेकमा हिमपातले गर्दा बाटो अवरुद्ध भएपछि बालबालिका खोपबाट बन्चित भएका हुन्।गत कात्तिक महिनाबाट लिमीका तीनवटै गाउँका बालबालिकाहरुले नियमित खोप लगाउन नपाएको हल्जी गाउँका छिरिङ तामाङले बताए। गाउँमा स्वास्थ्यचौकी भएपनि स्वास्थ्यकर्मी कोही पनि नहुँदा बालबालिका नियमित खोपबाट बन्चित रहेकेा उनले बताए।

कोही पनि स्वास्थ्यकर्मी हिउँदको समयमा नबस्ने गरेका कारण याे अवधिमा बालबालिकाले खोप लगाउन नपाइरहेकाे वडाअध्यक्ष पाल्जोर तामाङले बताए ।स्वास्थ्यकर्मीलाई हिउँदको समय पनि लिमीमै बस्न आग्रह गर्दा नमान्ने गरेकाे उनले गुनासाे गरे।

लिमी स्वास्थ्य चौकीका इन्चार्ज गोर भण्डारीका अनुसार गत कात्तिक पहिलो हप्ता लिमी छोडेका स्वास्थ्यकर्मी लिमी जाने बाटो बन्द भएपछि राेकिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]