१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया वार्तासँगै अघि बढ्ने बताएका छन्।

सञ्चार मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सबै समस्याको समाधान वार्ताबाटै गर्ने बताएका हुन्।‘कसरी जाने, के गर्ने भन्ने कुरा वार्ताबाटै टुंग्याउछौँ, उहाँहरुमाथि लागेका मुद्दा, हतियारको व्यस्थापनको टुंगो गर्नका लागि वार्ता टोली गठन गरिएको हो’, मन्त्री गुरुङले भने, ‘सबै कुरा वार्ताअघि गर्ने हो भने वार्ताको औचित्य समाप्त हुन्छ।’सरकारले विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ। टोलीको सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन्।हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्धयता सरकारले विप्लवका झण्डै दुई हजारका कार्यकर्तालार्य पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]