०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

स्थानीय बजारमा बुधवार पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ ।

तोलामा नै मंगलवार १ हजार ७०० रुपैयाँले घटेको सुनको मूल्य बुधवार भने ५०० रुपैयाँ बढेको हो ।नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधवारका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन मंगलवार तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोबार भएकामा बुधवार भने तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ । चाँदी तोलामा नै २५ रुपैयाँले वृद्धि भएको छ ।

चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा मंगलबार कारोबार भएकामा बुधवारका लागि भने १ हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ । …….

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]