१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २१, २०७७

इटाली सरकारले अस्ट्रेलियालाई अक्सफोर्ड एस्ट्रेजेनेका भ्याक्सिन डेलिभरी गर्न रोक लगाएको छ।

इटालीमा उत्पादित एस्ट्रेजेनेकाको २ लाख ५० हजार भ्याक्सिन डोज अस्ट्रेलिया शिपमेन्ट गर्ने तयारी थियो। तर सरकारको निर्णयसँगै भ्याक्सिन इटालीमा नै रोकिने भएको छ। इटालीको उक्‍त निर्णयलाई युरोपियन युनियनको समेत समर्थन रहेको बताइएको छ।युरोपियन युनियनको नयाँ प्रावधानहरु पूरा गर्न नसकेको भन्दै भ्याक्सिनको शिपमेन्ट रोकिएको बताइएको छ। एस्ट्रेजेनेकाको शिपमेन्ट ढिला भएको भन्दै युरोपभर आलोचना भइरहेको थियो।

अस्ट्रेलियाले भने एउटा शिपमेन्ट रोकिँदैमा आफूहरुलाई खासै फरक नपर्ने बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]