१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

नयाँदिल्ली – भारतका प्रख्यात उद्योगपति कुमार मंगलम बिर्लाले भारतीय उद्योगमा सरकारले आर्थिक सुधारलाई उच्च वृद्धिको लैजान अबलम्वन गरेको आर्थिक नीतिले व्यवसायीहरुमा उत्साह थपेको बताएका छन्।

बिर्लाले आर्थिक सुधारका दृष्टिकोणले सन् २०२१ लाई भारतको आर्थिक अभियानको बर्ष सन् १९९१ को आर्थिक सुधारको परिणामलाई स्मरण गराएको पनि बताएका छन्।उनले सरकारबाट हालै लागू गरिएका श्रम कानुन, कृषि कानून र निजीकरण लगायतका सुधार तथा सरकारको आर्थिक बृद्धिदर हाँसील गर्ने स्पष्ट प्रतिबद्धता र साहस अभूतपूर्व रहेको पनि बताएका छन्। एमईए र पुणे इन्टर्नेशनल सेन्टरद्वारा संचालित भर्चुअल एशिया आर्थिक संवादको दोस्रो दिन कूटनीतिज्ञ गौतम बाँम्वालेसँगको भर्चुअल संवादमा बिर्लाले सरकारी नीतिप्रति यस्तो टिप्प्णी गरेका हुन।

सरकारी नीतिप्रति आशाबादी बिर्ला समुहले थप २ सय ६० करोडसम्म लगानी गर्नसक्ने समेत बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]