१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

जुम्ला – जुम्लासहित कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार जुम्ला, मुगु र हुम्लासहितका हिमाली जिल्लामा भारी हिमपात भएको हो ।

यो हिमपात पुस महिनायताकै ठूलो रहेको स्थानीयहरू बताउँछन् । जुम्ला भुलभुलेका होटल व्यवसायी भीम भण्डारीले पुसपछि बाक्लो हिमपात भएको बताए । हिमपातले रारा हिडेका पर्यटक जुम्लाको भुलभुलेमै रोकिएका छन् । हिमपातका कारण भुलभुलेको तापक्रम ४ डिग्री सेल्सियसमा झरेपछि जीप तथा मोटरसाइकलमा रारा हिडेका पर्यटक भुलभुलेमा गाडी रोकेर बसेका छन् । हिमपातले जुम्लाका पहाडहरू सेताम्मे बनेका छन् । सडक हिउले ढाकिएको छ । रारा पुग्न नसके पनि पर्यटक हिउ खेल्न थालेका छन् ।

हिमपात भएसँगै किसान खुशी भएका छन् । यस वर्ष राम्रोसँग हिमपात नहुँदा बाली बिग्रने चिन्ता किसानलाई थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]