सप्तरी – कञ्चनपुरमा विहेको भोज खादा बिमारी हुनेको संख्या २४ जना पुगेको छ । शुक्रबार जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयको गाउँमै विवाहको भोज खाएका थिए । भोज खाएका मध्ये १६ जना स्थानिय शुत्रबार नै बिमारी परेका थिएभने शनिबार थप आठ जना बिमारी थपिएका छन् ।
बिमारी परेका सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ । फूड प्वोईजन भएको चिकित्सकले बताएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।