०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

मुम्बई – बलिउड अभिनेता रणबीर कपूरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रणबीरकी आमा अभिनेत्री नीतू कपूरले सामाजिक सञ्जालमा रणबीर कपूरको स्वास्थका बारेमा जानकारी गराएकी छिन् ।सामाजिक सञ्जालमा लगातार रणबीर कपूर कोरोना पोजेटिभ भएको चर्चा चलिरहेको छ ।अहिले आएर नीतूले उक्त खबरको पुष्टि गरेकी हुन् ।नीतूले इन्स्टाग्राममा छोरा रणबीरको तस्वीर शेयर गरेकी छिन् ।तस्वीरसंगै उनले एउटा क्याप्सन पनि लेखेकी छिन् –‘तपाईंहरु सबैको चिन्ता र प्रार्थनाका लागि धन्यवाद । रणबीर कपूर कोभिड–१९ पोजेटिभ भएका छन् । अहिले उनी औषधि खाइरहेका छन् र स्वास्थ सुधार भइरहेको छ । अहिले उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् ।

उनले अहिले सम्पूर्ण सावधानि अपनाएका छन् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]