१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

काठमाडौं – नारायणहिटी दरबार सङ्ग्रहालयमा तत्कालीन राजपरिवारले हेर्ने गरेको सिनेमा हल खुलाइने भएको छ ।

सङ्ग्रहालय हेर्न आउने अवलोकनकर्तालाई सिनेमा तथा डकुमेन्ट्री देखाइने गरि सिनेमा हल खुलाइने भएको हो ।सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द रहेको थियो । छिट्टै सिनेमा हल खुलाउन तयारी गरिरहेको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । सङ्ग्रहालय अवलोकनकर्ताले सिनेमा हलप्रति चासो देखाएका कारण सो हल खुला गर्न लागिएको हो ।

तत्कालीन राजपरिवारले हलमा स्वदेशी,विदेशी नयाँ पुराना फिल्म, डकुमेन्ट्री र राजपरिवारसँग सम्बन्धित फिल्म तथा भिडियो हेर्ने गरेका थिए । हलमा ११६ वटा सिट रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]