०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

राष्ट्रिय वाणिज्य बैंकले चैत १ गतेबाट लागू हुने गरी सबै व्यावसायिक चालू पुँजी कर्जाको अधिकतम् प्रिमियम दर शून्य दशमलव ५० प्रतिशतले घटाएको छ । बैंकले

नयाँ तथा पुराना ग्राहकको लागि व्यावसायिक कर्जामा रहेको ३ दशमलव २५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २ दशमलव ७५ प्रतिशतमात्रै हुने गरी तोकेको हो ।बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमान्ड लोन, चालू पुँजी जस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको छ ।

बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]