०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

इन्स्टाग्रामले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन किशोर र वयष्क प्रयोगकर्ताबीचको अन्तर्क्रियालाई नियन्त्रण गर्ने नीति ल्याएको छ ।अब कुनै पनि वयष्क प्रयोगकर्ताले आफूलाई फलो नगरेका (टिनएजर) किशोर प्रयोगकर्ताले सिधैं म्यासेज पठाउन पाउने छैनन् ।

साथै शंकास्पद गतिविधि भएका वयष्कहरुलाई कुनै पनि टिनेजरले डाइरेक्ट म्यासेज पठाउंदै छ भने इन्स्टाग्रामले त्यतिबेला ‘सेफ्टी प्रोम्प्ट’को नोटिफिकेसन पपअप गरिदिने छ ।सेफ्टी प्रम्प्टबाट टिनेज प्रयोगकर्ताहरुले वयष्क प्रयोगकर्ताहरुविरुद्ध रिपोर्ट वा ब्लक गर्ने अप्सन पनि पाउनेछन् । सो प्रोम्प्टले युवा प्रयोगकर्ताहरुलाई म्यासेजको प्रतिक्रिया दिन दबाब महसुस नगर्न र अपरिचितलाई तस्वीर, भिडियो वा कुनै पनि जानकारी पठाउंदा सचेत रहनसमेत चेतावनी दिन्छ ।

इन्स्टाग्रामको मोडरेसन प्रणालीले वयष्क प्रयोगकर्ताहरुको स्वभाव शंकास्पद फेला पारेमा नोटिफिकेसन दिने गर्दछ । कम्पनीले वयष्कको स्वभावलाई कसरी शंकास्पद पहिचान गर्छ भन्ने कुरा विस्तृतरुपमा बताएको छैन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]