०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

काठमाडौं – साताको अन्तिम सेयर कारोबार दिन (बिहिबार) सेयर बजारमा ४२.९५ अंकको बृद्धि भएको छ । आज ४ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

ट्रेडिङ बाहेक सबै समुहमा हरियाली छ । ट्रेडिङ समुह भने ३९.६ अंकले घटेको छ । जीवन बिमा तर्फ ४१५ अंकको बढोत्तरी छ भने निर्जीवन बिमा तर्फ १९१.०८ अंकको बढोत्तरी छ । बैंकिङ समूहतर्फ २६.११ अंक, होटल तथा टुरिजम ११२.८८, विकास बैंक २४.३७ अंक, जलविद्युत ३.१५, फाइनान्स १४.१५ अंक, उत्पादन तथा प्रशोधन १६२.१३ अंक, अन्य समुह ४१.१३ अंक, लघुवित्त समुह १०२.१३ अंक, म्युचुअल फण्ड ०.०६ अंक, इन्भेष्टमेन्ट समूहतर्फ १.३५ अंकले बढोत्तरी भएको छ ।

आज सबैभन्दा बढी ग्रीन लाइफ हाइड्रो पावरले कमाएको छ । यसको १० प्रतिशतले बढेको यसको सेयर मूल्य ३९६ प्रतिकित्ता पुगेको छ । युनाइटेड इदि मार्दी हाइड्रोपावरको पनि सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज कुल १ करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर किनबेच भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]