०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

काठमाडौं – शुक्रवार (आज) नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार २ सय रहेको थियो । भने आज छापावाला सुनको मूल्य तोलामा ५ सयले गिरावट आइ ८६ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुुनको मूल्य ८६ हजार २ सय ५० रहेको छ ।बिहीवारको तुलनामा शुक्रवार प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ ।

बिहीवार प्रतितोला चाँदी १२ सय ९० रहेको थियो । त्यस्तै आज मूल्य गिरावट आइ प्रतितोला १२ सय ७५ कायम भइ कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]