०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

सप्तरीको कंचनुरुप नगरपालिका वडा न.–११ स्थित पुर्व पश्चिम लोकमार्गमा ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालक जलिल मियाँ मन्सुरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा मृत्यु भएको छ ।

पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चित तर्फ जादै गरेको ना.६ ख.३४२५ नम्बरको ट्रकले सोही दिशाबाट जादै गरेको ना.६ त.६१९९ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालक जिल्ला बारा दक्षीण झिटकैया वडा न.०८ बस्ने बर्ष ३५ को जलिल मियाँ मन्सुरी घाईते भई उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा मृत्यु भएको हुन । ना.६ ख.३४२५ नम्बरको ट्रक चालक ट्रक प्रहरीको नियन्त्रण ट्रक चालक फरार रहेको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.ना.उ.माधव प्रसाद काफ्लेले जनाएको छ ।

यता मृतकको कानुन बमोजिम लास जाँच मुचुल्का कार्य भई पोष्ट मार्टमको लागी सोही अस्पतालमा रहेको प्रहरीबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]