११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

काठमाठौं – सभामुख अग्निप्रसाद सापकोटाले संसदले जनताका प्रतिनिधिका रूपमा उच्चतम भूमिका निर्वाह गर्ने बताएका छन् ।

जिपी कोइराला कलेजको स्थापना दिवस तथा गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृतिदिवस कार्यक्रमलाई संबोधन गर्दै सभामुख सापकोटाले संसद पुनर्स्थापनाका लागि नागरिकले देखाएको ऐकबद्धता उच्च प्रसंशनीय रहेको बताए । नेपाली जनताको एकता जिन्दावाद ! भन्दै भषण सुरू गरेका सभामुख सापकोटाले संसदमा केही अन्योल देखिए पनि त्यो अन्योल लामो समय नरहने बताए । “नेपाली जनताको महान एकता जिन्दावाद भन्न चाहन्छु । जनताको एकताको बलमा संविधानको रक्षा भएको छ। प्रतिनिधिसभाको नेतृत्वको हैसियतमा भन्न चाहन्छु संसदले जनअधिकार र जनआवाजको उच्चतम अभ्यास गर्ने छ ।”

संसदमा केही अन्योल देखिए पनि त्यो लामो समयसम्म नजाने उनको विश्वास छ । उनले भने, “संसदले जनआवाजको रूपमा काम गर्नेछ। सबैको आवाज संसदबाटै प्रतिविम्बित हुनेछ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]