०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १५, २०७७

विद्युतीय बस खरिद प्रक्रिया सुरु भएको छ । साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि विश्वव्यापी बोलपत्र गरेपछि प्रक्रिया सुरु भएको हो ।

साझाले शुक्रबार ४५ दिने बोलपत्र जारी गरी प्रक्रिया अघि बढाएको हो । नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिदका लागि बोलपत्र आह्वान गरिएको साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए ।उनका अनुसार ४५ दिनपछि प्रस्तावहरूको मूल्याङ्कन गरी छिट्टै सम्झौता गरिने छ । करिब छ , सात महिना बस निर्माण गर्न लाग्ने छ । ढुवानीलगायतको समय राख्दा एक वर्षभित्र बस सञ्चालन गर्न सकिने साझा यातायातले जनाएको छ ।

२०७५ पुसमा तीन सयवटा विद्युुतीय बस सरकारी लगानीमा किन्ने निर्णय भएको थियो । गोरखापत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]