१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले म्यानमारमा नरसंहार मच्चिँदा पनि नेपाल सरकारले सैन्य क्रूरताविरुद्ध एक शब्द पनि नबोलेकामा आपत्ति जनाउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले ७० वर्षसम्म लडेर ल्याएको लोकतान्त्रिक प्रणाली, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी गणतन्त्र अदालतबाट बचाउनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

राज्य संयन्त्रमा विकृति देखा परेको भन्दै नेता पौडेलले नैतिक पतनको बाटोमा देशलाई अघि बढाइएकामा सरकारको आलोचना गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]