१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १८, २०७७

रूपन्देही – बाँकेस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा एकै पटक १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको ल्यावमा भएको पीसीआर परीक्षणमा ४५ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको होअस्पतालले दिएको जानकारी अनुसार कोरोना पुष्टि हुनेहरुमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका १(१ जना छन् ।

बाँकेमा आज आएको रिपार्टसँगै ४७३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र जिल्ला बाहिरका ८८ गरि १४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]