११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७
Sorry No Photo is selected hare

हङकङ अदालतले सन् २०१९ मा भएको प्रदर्शनमा भाग लिएको आरोपमा मिडिया धनाढ्य जिम्मी लेइ र ६ जना पूर्व सांसदलाई विहिबार दोषी ठहर गरेको छ ।

८२ वर्षे मिडिया व्यापारी लेइसहित सातजनाले यसअघि आफूहरु दोषी नभएको जिकिर गरेका थिए । तर, अब अदालतको आदेशपछि उनीहरु जेल बस्नुपर्ने भएको छ ।प्रदर्शनको सिलसिला चर्कन थालेपछि चीनले हङकङको अधिकार र स्वतन्त्रतामाथि दबाब सिर्जना गरिरहेको छ । चीनले यसैसाता आफूप्रति इमान्दारलाई निर्वाचित हुन सजिलो हुने गरि निर्वाचन कानूनमा व्यापक परिवर्तन गरेको छ ।

यी सातैजनालाई सन् २०१९ को अगस्ट १२ देखि १८ सम्म भएको महिनौं लामो प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ । सजाय सुनाइएका मध्ये हङकङका पिता भनिने ८२ वर्षे मार्टिन ली र लामो कपाल भएको रुपमा चिनिने अभियन्ता लिङ कक हङसम्म छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]