११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

म्यानमारमा रेडक्रसका कार्यकर्ताहरुलाई गिरफ्तार गरिएकोमा अन्तराष्ट्रिय रेडक्रस सोसाईटीले आपत्ति प्रकट गरेको छ। उनिहरुलाई कुटपिटगरी घाईते समेत बनाईएको बताईएको छ।

म्यानमारमा सेनाले सत्ता कब्जा गरेको दुई महिनाको अवधिमा मानव संकट बढिरहेकोमा रेडक्रसले गहिरो चिन्ता समेत व्यक्त गरेको छ। जुन्टाका फौजले दैनिक प्रदर्शनलाई दबाउनेक्रममा ५ सय भन्दा बढी नागरिक मारिएको बताईएको छ।म्यानमार रेडक्रस टोलीले २,००० भन्दा बढी व्यक्तिको हेरचाह गरेको थियो आक्रमण तिनीहरूप्रति पनि लक्षित गरिएको समाचारमा उल्लेख छ।

“म्यानमार रेडक्रसका प्रथम सहायकहरू र चिकित्सकहरूलाई गलत तरिकाले पक्राऊ गरिएको तथा स्वास्थ्यकर्मीलाई घाईते बनाउनुतथा रेड क्रसको सम्पत्ति एम्बुलेन्समा क्षति बनाउनु अस्वीकार्य भएको रेडक्रसका एशिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्ज्याण्डर मैथ्यूले स्पष्ट पारेका छन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]