११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २२, २०७७

कोरोना भाइरसको संक्रमण पुनः बढेपछि बंगलादेशमा ७ दिनका लागि लकडाउन घोषणा गरिएको छ । अवामी लिगका महासचिव अबदुल कदेरका अनुसार सरकारले कोरोना नियन्त्रणका लागि देश्व्यापी लकडाउन गर्न सबै तयारी गरिसकेकाे छ ।

बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले अप्रिल ५ देखि देशभर एक हप्ताका लागि पूर्ण लकडाउन हुने बताएका छन् ।

बंगलादेशमा शुक्रबार ६ हजार ८०० जनामा कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा त्यहाँ ५० जनाको मृत्यु भएको तथ्यांक छ। सन् २०२० मा बंगलादेशमा ३ महिना लकडाउन गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]