११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

भारतमा कोभिड १९ संक्रमण निरन्तर उकालो लागिरहेको छ। दैनिक लाख नजिक संक्रमित संख्या पुगेको छ। पछिल्लो २४ घण्टामा ९६ हजार ९८२ जनामा संक्रमण देखिएको छ।

बीबीसी हिन्दीका अनुसार कुल संक्रमित संख्या १ करोड २६ लाख ८६ हजार ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट ४४६ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसका साथै मर्नेको संख्या १ लाख ६५ हजार ५४७ पुगेको छ।भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ८८ हजार २२३ छ भने संक्रमणमुक्त हुनेको संख्या एक करोड १७ लाख ३२ हजार २७९ छ।

भारतमा हालसम्म ८ करोड ३१ लाख १० हजार ९२६ जनाले कोरोना खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]