११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

म्यानमारमा सैनिकले गरेको सत्ता कब्जाकोविरुद्धको विद्रोह सोमवार (६५) औँ दिन पनि जारी रह्यो । दमनविरुद्ध विरोधमा उत्रिएका नागरिकलाई सैनिकले दमन गरिरहेको छ ।

अहिलेसम्म ५५० भन्दा धेरै जनाको मृत्यु भइसकेको छ । र पनि आम नागरिक झुकेका छैनन् । बिरोधमा उत्रिएकी १६ वर्षीया युवतीलाई पनि सेनाले गोली हानेर मारेको थियो । १६ वर्षीया ननले आन्दोलनमा भनेकी थिइन् कि मलाई मार, कि मलाई बन्द गर ।अब यो संग्राममा नयाँ अनुहार देखिएको छ । उनी हुन् म्यानमारकी ब्यूटी क्वीन । थाइल्याण्डको राजधानी बैंककमा शनिवार मिस ग्राण्ड इन्टरनेशनल ब्यूटी पीजेन्ट थियो । यसमा मिस ग्राण्ड म्यानमारकी २२ वर्षीया ह्यानले देशलाई सहयोग गर्न अपील गरेकी थिइन् ।

उनले भनिन्, ‘आज म यहाँ स्टेजमा छु, तर मेरो देश म्यानमारमा मानिसलाई मारिरहिएको छ, ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दछु, हामीलाई तत्काल अन्तर्राष्ट्रिय सहयोगको आवश्यक छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]