११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २६, २०७७

सप्तरी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो डोजको कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

मार्च १ मा पहिलो डोजको कोभ्याक्सिन लगाएका मोदीले दोस्रो डोजको लगाएका हुन् । उनले दोस्रो डोजको खोप लगाएको भारतिय मिडियाले जनाएका छन् । भारतमा बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गरिएको छ ।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । भारतमा एकैदिन एक लाख बढी कोरोना संक्रमित फेला पर्न थालेका छन् । हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]