०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २६, २०७७

बिहीबार एकैदिन हजार रुपैयाँले सुनको मूल्य बढेको छ। अघिल्लो दिन ८८ हजारमा कारोबार भएको सुन आज ८९ हजार रुपैयाँमा कायम छ।चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रय बजारमा सुन प्रतिऔंस १७ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]