१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

एजेन्सी – जापान सरकारले फुकुसिमा आणविक केन्द्रको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने भएको छ ।

फुकुसिमा आणविक स्टेशनमा क्षति भएको एक दशकपछि जापान सरकारले जम्मा भएको फोहोर पानी समुद्रमा छोड्न लागेको हो ।आवश्यक मापदण्डको पूर्ण पालना गरी पानी समुद्रमा छाडिने अधिकारीहरूले जनाएका छन् ।टोकियो ओलम्पिक सुरू हुनु तीन महिनाअघि जापान सरकारले यो निर्णय गरेको हो । टोकियो ओलम्पिकका केही खेलहरु फुकुसिमामा हुनेछ ।

सन् २०११ को सुनामीका कारण फुकुसिमा आणविक प्लान्टमा ठूलो क्षति भएको थियो । त्यसयता प्लान्टमा १२ लाख ५० हजार टन पानी जम्मा भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]