१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

काठमाडौ – पछिल्लो समय नेपालमा कोरोना भाईरसको दोश्रो लहर सुरु भएको छ । कोरोना भाइरसको दोश्रो लहर सुरु भएसँगै यसको जोखिमलाई हेर्दै सरकारले विभिन्न मापदण्ड लागू गर्न लागेको छ ।

यसअघि कोरनाको जोखिम उच्च भएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद्समक्ष तीन साता विद्यालय बन्द गर्ने लगायतका प्रस्ताव गरेको थियो । यस प्रस्तावमा छलफल गर्न हिजो मन्त्रीपरिषद् बैठक पनि बसेको थियो । तर बैठकले तत्काल विधालय बन्द नगर्ने निर्णय गरेको थियो । केही दिनको अवस्था हेरेर मात्र यससम्बन्धी निर्णय गर्ने सरकारको तयारी छ ।सरकारले तत्काल कुनै क्षेत्र बन्द गर्ने निर्णय गर्नुपूर्व कोरोनाको नयाँ प्रजातिबारे जनचेतना फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपिल गर्ने भएको हो । सोहीअनुरुप उपप्रधानमन्त्री इश्वर पोखरेलले आज संचार माध्यमबाट कोरोना भाइरस सम्बन्धी नयाँ मापदण्ड बारे अपिल गर्ने कार्यक्रम छ ।

हिजो बसेको बैठकले विधालय बन्द गर्ने सम्बन्धी कुनै औपचारीक निर्णय लिएको थिएन् । बैठकमा विधालय बन्द गर्ने सम्वन्धी अधिकार स्थानिय तहलाई दिने भनि प्रस्ताव पनि उठेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]