१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खुल्ला रुपमा जंगली जनावरको मासु बिक्री गर्न प्रतिबन्ध लगाउन आग्रह गरेको छ।

जंगली जनावरको मासु खाँदा मानिसमा विभिन्न रोगहरु सर्ने देखिएकोले प्रतिबन्ध आवश्यक रहेको संगठनले जनाएको एएफपीले उल्लेख गरेको छ।

परम्परागत रुपमा संचालन भइरहेको यस्ता मार्केटहरुको व्यवस्थापन र स्वस्थ्य मासु वितरण गर्न सरकारहरुले काम गर्नुपर्ने डब्लुएचओले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]