०४ आश्विन २०८१, शुक्रबार
wait Please...

अनवर अलि

मंगलबार, कार्तिक २५, २०७७

सप्तरी -सप्तरी खडक नगरपालिका वडा नम्बर ८ खेसरहा मा एभरेष्ट इन्टर नेसनल स्कुलको शिलान्यास सम्पन्न भएको हो ।

शैख मो. राजउल्ला अल मदनिको अध्यक्षतामा र बोदे बरसाइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादव र खडक नगरपालिकाका मेयर होमायू हकको संयुक्त कर कमल बाट गरिए को हो ।बिद्यार्थीको उच र गुणस्तरीय शिक्षा र भबिष्यको मध्ये नजर गर्दै स्कुलको निर्माण गरिएको हो ।

त्यस्तै यता अध्यक्षतामा बोल्नु हुदै राजउल्लाले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई १०० % सम्मको छात्रबृधि दिने समेत जानकारी गराउनु भयो । बिधार्थीहरुका उज्ज्वल भविस्यका लागि विदेश बाट पनि हामी बिधार्थी लाई शिक्षक -शिक्षिका ल्याएर गुणस्तरीय शिक्षा दिने बताएका छन ।

यता बोदे-बरसाइन का मेयर सिंहले यो भविस्य मा छात्र छात्रा लाई सुनौलो अवसर प्राप्त गर्ने जमर्को भएको बताएका छन । महगी बढ्ने गरेको यस अवस्थामा यो कदम चाल्नु सारैनै सराहनीय रहेको बताएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]