०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १०, २०७८

क्यानडा – क्यानडाले आगामी ३० दिनका लागि भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा गरेको छ । भारतमा बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गरेर यस्तो निर्णय लिइएको क्यानडा सरकारले जनाएको छ ।

क्यानडाले यो प्रतिबन्ध पाकिस्तानमाथि पनि लगाएको जनाएको छ । क्यानडाका यातायातमन्त्री उमर अलगाबराले बिहीबार भनेका छन्, ‘भारत र पाकिस्तानबाट आउने सबै व्यावसायिक र निजी उडानमाथि आगामी ३० दिनका लागि प्रतिबन्ध लगाइएको छ।’ उनका अनुसार यो नियम बिहीबार स्थानीय समयानुसार राति ११ः३० बजेबाट लागू भएको छ ।

कार्गो उडानमाथि भने प्रतिबन्ध लगाइएको छैन । ‘खोप, पीपीई र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति गर्नुपर्ने भएकोले कार्गो उडान भने निमयित हुनेछन्,’ उनले भनेका छन्, ‘यो अस्थायी प्रतिबन्ध हो । निकट भविष्यमा त्यहाँको अवस्था विश्लेषण गरी यो निर्णयमाथि पुनर्विचार गर्नेछौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]