०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १०, २०७८

सप्तरी – जिल्ला प्रशासन कार्यालय सप्तरीले कोभिड–१९ को संक्रमण फैलिने जोखिमलाई न्यून गर्न थप सतर्कतासहितका मापदण्ड कार्यान्वयमा ल्याएको हो ।

सेवाग्राहीको अत्याधिक भिडभाड हुन थालेपछि कार्यालयले शुक्रवार सूचना जारी गर्दै थप सतर्कतासहितको मापदण्ड कार्यान्वयमा ल्याएको एक सूचना जारीगर्दै जानकारी गराएको छ ।

सो मापदण्ड आगामी आइतवार (वैशाख १२ गते)बाट लागु हुने जिल्ला प्रशासन कार्यालयको सूचनामा रहेको छ । सूचनाअनुसार आईतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिका, सोमवार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकाको कार्य सम्पादन हुनेछ ।

यसैगरी बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण गाउँपालिकाको कार्य सम्पादन हुने सूचनामा उल्लेख छ ।

कार्यालयमा सेवा लिन आउँदा मास्कको प्रयोग अनिवार्य गरिएको छ भने २ मिटरको सामाजिक दुरी कायम गरी स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्न समेत भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]