१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक रुपमा तीव्र रुपमा थपिँदै गएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ४६ हजार ७८६ जनामा संक्रमण पुष्टि भएको छ। सो अवधिमा कोभिड–१९ बाट २६ सय २४ जनाको ज्यान गएको छ।भारतमा कुल संक्रमितको संख्या एक करोड ६६ लाख १० हजार ४८१ तथा मृत्यु हुनेको कुल संख्या एक लाख ८९ हजार ५४४ पुगेको छ।

अहिले भारतमा २५ लाख ५२ हजार ९ सय भन्दा धेरै सक्रिय संक्रमित छन्। हालसम्म १३ करोड ८३ लाख ७९ हजार ८३२ जनाले खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]