१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १२, २०७८

एजेन्सी – स्पेनमा २२ जना व्यक्तिलाई कोरोना संक्रमण सारेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

रुघाखोकी र ज्वरोले ग्रस्त ती व्यक्तिले पीसीआर परिक्षण गराई रिपोर्ट नआउँदै जीम हल र कार्यालय जाने गरेकोमा पछि उनको रिपोर्ट पोजिटिभ आएको थियो ।काममा रहंदा ती पुरुषले अरुले लगाएको मास्क तान्दै कोरोना सार्छु भन्दै धम्की दिने गरेको समेत खुलेको छ ।ती व्यक्तिको सम्पर्कमा आएका ३ बर्षिय बालक सहित २२ जनालाई कोरोना संक्रमण भएपछि उनलाई पक्राउ गरिएको हो ।

केही दिनदेखि कोरोना लक्षण देखा परेका ती ब्यक्तिका लापरवाहीका कारण अन्य ब्यक्तिहरु संक्रमित भएको भन्दै उनलाई हदैसम्मको कारबाही हुने अधिकारीहरुले जनाएका छन् ।यसअघि स्पेनमा प्रहरी अधिकृतलाई थुकेको आरोपमा एक कोरोना संक्रमित पुरुष जेल चलान भएको थिए ।

स्पेनमा कोरोना संक्रमितको संख्या ३४ लाख ६८ हजार ६ सय नाघेको छ भने ७७ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]