०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १३, २०७८

ग्लोबल आइएमई ब्यांक लिमिटेडको गाईघाट शाखाले सिटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकलाई क्यूआर कोड वितरण गरेको छ।

गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच ब्यांकको प्रदेश १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्साचालकलाई क्यूआर कोड वितरण गरेका हुन्। छिटो, छरितो र सरल ढङ्गबाट नगदरहित कारोबार गर्न सहयोग पुर्‍याउने उद्देश्यले क्यूआर कोड वितरण गरिएको सापकोटाले बताए।क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरीद गर्दा नगद बोक्नुपर्ने र ब्यांकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने ब्यांकका गाईघाट शाखा प्रबन्धक रबिनराज दाहालले बताए। यसले कोभिड–१९ को संक्रमणको जोखिम पनि कम हुने उनको भनाइ छ।

यससँगै ब्यांकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीलाई क्यूआर हस्तान्तरण गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]