०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १४, २०७८

सप्तरी – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको छ । भने आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ प्रतितोला सुन ९१ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुनको मुल्य ९० हजार ८ सय रहेको । तर आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

सोमवार चाँदीको मूल्य १३ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदीको मूल्य १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडी टोलीले राति अबेर उनको शव फेला पारेको थियो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]