१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १८, २०७८

एजेन्सी – पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोनाइरसको ‘इन्डियन भेरिएन्ट’ चीनमा पनि फेला परेको बताइएको छ ।

चिनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरिएन्ट पुष्टि भएको बताएका छन् । यससँगै चीनमा उच्च शतर्कता अपनाइएको छ ।तर यो भेरिएन्ट हालसम्म अहिलेसम्म कतिजनामा देखियो भन्ने बारे यकिन विवरण आएको छैन । चीनबाट २०१९ मा सुरु भएको कोरोनाभाइरस विभिन्न देशमा नयाँ र घातक रुपमा देखिन थालेको छ । विज्ञहरुका अनुसार विभिन्न ठाउँ र अवस्था अनुसार कोरोनाभाइरसका नयाँ भेरिएन्ट देखिएका हुन् ।भारतमा भेटिएको नयाँ भेरिएन्टबारे पनि हालसम्म वैज्ञानिकले कुनै ठोस तथ्य फेला पारेका छैनन् ।

चिनियाँ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का प्रमुख वु जुनयुले भारतको नयाँ भेरिएन्ट म्युटेट स्ट्रेन चीनमा पनि फेला पर्नु चिन्ताको विषय रहेको प्रतिक्रिया दिए । साथै नयाँ भेरिएन्टले फेरि महामारीको चेतावनी दिएको भन्दै सबै सचेत रहन उनले आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]